पेट घटाउन चाहनुहुन्छ ? १४ दिनमा पेट घटाउन यी व्यायाम गर्नुस्
सहयात्रा टिभी
काठमाण्डौं । असोज–१९, पेट निरन्तर बढ्दै गएमा हामीलाई विभिन्न किसिमका रोगहरु लाग्न सक्छन् । त्यसैले समयमा नै सावधान रहेर पेट बढ्न नदिनु बुद्धिमानि हुन्छ तर बढिहाले पनि यसलाई समयमा नै घटाउनु आवश्यक हुन्छ । पेट घटाउन मानिसहरु अनेकौँ उपया अपनाउँछन् । निकै भौतारिन्छन् तर यस किसिमका व्यायामहरु गर्नाले सजिलै पेट घट्न सक्छ । यस्ता छन् व्यायामका किसिमहरु :
१. मुभ्स
२.बर्टरफ्लाई क्रन्च
३.साइड टु साइड
४.इन्टरमिडियट मुभ्स
५.बिगिनर मुभ्स
६.फिन्गर टु टोइज
७.एडभान्स मुभ्स
८.नि अप्स
९.लेग स्विन्गस