केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पेट घटाउन चाहनुहुन्छ ? १४ दिनमा पेट घटाउन यी व्यायाम गर्नुस्

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१९, पेट निरन्तर बढ्दै गएमा हामीलाई विभिन्न किसिमका रोगहरु लाग्न सक्छन् । त्यसैले समयमा नै सावधान रहेर पेट बढ्न नदिनु बुद्धिमानि हुन्छ तर बढिहाले पनि यसलाई समयमा नै घटाउनु आवश्यक हुन्छ । पेट घटाउन मानिसहरु अनेकौँ उपया अपनाउँछन् । निकै भौतारिन्छन् तर यस किसिमका व्यायामहरु गर्नाले सजिलै पेट घट्न सक्छ । यस्ता छन् व्यायामका किसिमहरु :
१. मुभ्स

२.बर्टरफ्लाई क्रन्च

३.साइड टु साइड

४.इन्टरमिडियट मुभ्स

५.बिगिनर मुभ्स

६.फिन्गर टु टोइज

७.एडभान्स मुभ्स

८.नि अप्स

९.लेग स्विन्गस

प्रकाशित : 5 October, 2018

प्रतिक्रिया दिनुहोस्