केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१ सय ३० मिलियन डलर कर छली गरेको स्वीकारिन चीनकी नायीका बिंगबिंगले

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२२, चीनमा सबैभन्दा बढी पैसा कमाउने अभिनेत्रीको रुपमा परिचित फैन बिंगबिंगले आफूले कर छली गरेको स्वीकार गरेकी छिन् ।

कर छलीको अपराधका लागि उनले फेसबुकमा रहेका आफ्ना फ्यान र चीनको कम्युनिष्ट पार्टीको सरकारसँग माफी मागेकी छिन् । तीन महिनाको रहस्यमय हिरासतबाट मुक्त भएपछि उनले माफी मागेकी हुन् ।

उनको क्षमायाचना प्रकाशित हुनु केही क्षण पूर्व नै चिनियाँ अधिकारीहरुले १ सय ३० मिलियन डलर र अझै पुरानो बक्यौता कर रकम तिर्न उनलाई आदेश दिएका थिए ।

प्रकाशित : 8 October, 2018

प्रतिक्रिया दिनुहोस्