केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लामो समय फोनमा कुरा गर्नुहुन्छ ? होस् गर्नुस ब्रेन ट्युमर हुनसक्छ

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२२, आजभोली मानिसहरु घण्टौँसम्म फोनमा कुरा गरेको सुन्छौँ र देख्छौँ । तर फोनलाई कानमा राखेर लामो समय कुरा गर्दा आफ्नो स्वास्थ्यमा कस्तो असर गर्छ भन्ने कुरा भने कसैले पनि गम्भिर भएर सोचेको देखिन्दैन् ।

हालै एक अध्ययनका अनुसार स्मार्टफोनलाई कानसँगै जोडेर आधा घण्टा भन्दा बढी बोलेमा १० बर्षपछि ब्रेन ट्युमर हुनसक्ने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

परिक्षणमा २० देखि ३० मिनेटसम्म स्मार्टफोनमा कुरा गर्ने मानिसहरुको शरीरमा माईक्रमेवेब रेडियसन प्रवेश गर्छ । यसकारण ईयरलोवको रगत तात्न जान्छ । यतिमात्र हैन मोवाईल फोनलाई लामो समयमसम्म पेटमा राख्नाले नपुंसकता हुनसक्ने खतरा बढ्न जान्छ ।

त्यसबाहेक पनि ट्युमर, अल्जाइमर, ब्लड प्रेसरमा समस्या र एलर्जीको बिरामीहरु बढ्न सक्छन् ।

प्रकाशित : 8 October, 2018


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्