कमेडीका किंग कपिलको विवाह, पुन मनोरञ्जनमा फर्कदैँ

सहयात्रा टिभी

एजेन्सी । असोज–२३, कमेडीका किंग भनेर चिनिएका कपिल शर्मा फेरी मनोरञ्जनमा फर्किने भएका छन् । यसका साथै उनको जीवनमा समेत खुसीयाली छाएको छ । मिडियाका अनुसार कपिल आफ्नी प्रेमिका गिन्नी चतरथको फेरी साथ लिने भएका छन् । मनोरञ्जनको दुनियामा रमाएका कपिलको नयाँ ‘शो’ आउने पक्का भएको छ ।

मिडियाका अनुसार कपिल र गिन्निको डिसेम्बरमा विवाह पक्का भएको छ । उनले विवाह पछि पञ्जावमा साथीहरुका लागि पार्टीको आयोजना गरेका छन् । गिन्नी र कपिलको विवाह परम्परागत रुपमा हुने जनाइएको छ ।

प्रकाशित : 9 October, 2018

प्रतिक्रिया दिनुहोस्