केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डलरको भाउ अहिलेसम्मकै उच्च

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२४, केही समयदेखि लगातार उकालो लागेको अमेरिकी डलरको भाउ आज १ सय १९ नाघेको छ ।

बुधबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर बराबर १ सय १८ रुपैयाँ ७३ पैसा खरिददर तोकेको छ भने बिक्रीदर १ सय १९ रुपैयाँ ३३ पैसा पुगेको छ ।

यो हालसम्मकै सबैभन्दा उच्च विन्दु हो । नेपाली रुपैयाँ कमजोर बन्दा मुलुकको अर्थतन्त्रमा नकरात्मक असर पर्ने अर्थविद्हरु बताउँछन् ।

प्रकाशित : 10 October, 2018

प्रतिक्रिया दिनुहोस्