प्लस मुभिमा हिट सिनेमा प्रशारण जारी, हेर्न छुट्नुहोला है
काठमाण्डौं । कात्तिक–७, डिजिटल प्रविधि मार्फत ग्राहकहरुमा गुणस्तरीय सेवा प्रदान गरिरहेको डिस होमले दशैँ तिहारको अवसरमा आफ्ना ग्राहकहरुका लागी प्लस मुभिमा हिट सिनेमाहरु प्रशारण गरिरहेको छ । नेपालीहरुको महान पर्व दशैँ तिहारलाई अझ विशेष बनाउनका लागी प्लस मुभिले हिट सिनेमाहरु प्रशारण गरेको हो ।
दशैँतिहारको अवधिभरमा यस च्यानलमा चर्चित चलचित्रहरु नदोहो¥याइ प्रशारण भइरहेका छन् । यहि सेवा अन्तर्गत आज प्लस मुभि च्यानल नं. १०३ मा चलचित्र मृगतृष्णा प्रशारण हुँदैछ ।
डिस होमको यस सेवालाई उपभोग गर्नका लागी डिस होमका ग्राहकहरुले आफ्नो प्लस प्याकेजमा अपग्रेड गर्नुपर्ने हुन्छ ।प्लस प्याकेजमा अपग्रेड गर्नको लागी डिस होमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००२२००० अथवा ०१ ४२१७६६६ मा सम्पर्क गर्न सकिनेछ । प्लस प्याकेजका लागी दैनिक दुइ रुपैया पचास पैसा मात्र लाग्ने छ ।