हरेक महिना सेक्स फेस्टिवल मनाइने अनौठो पहाड

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–७, इण्डोनेसियाको जाभा द्विपमा हरेक ३५ दिनमा एउटा सेक्स फेस्टिवल मनाइन्छ । उक्त दिन उक्त स्थानमा सयाँैको संख्यामा महिला पुरुष जम्मा भइ अपरिचित विपरित लिङ्गीहरुसँग यौन सम्बन्ध राख्ने गर्छन् ।

उक्त पडाहलाई सेक्स हिलको नामले चिनिन्छ । सेक्स फेस्टिबलमा भाग लिँदा सौभाग्य प्राप्त हुन्छ र मनले चिताएको पुग्छ भन्ने मान्यताका साथ उक्त महोत्सव मनाउने गरिन्छ ।

किम्बदन्ती अनुसार त्यस ठाउँमा परापूर्व कालमा एकजना राजकुमार थिए । आफ्नै सौतेनी आमासँग यौन सम्पर्क राख्दै गर्दा उनी पक्राउ परे र त्यसपछि उनको हत्या भयो । दुबैजनाको लास सोही पहाडमा गाडियो ।

सामाजिक परम्परालाई लत्याउँदै प्रेममा लिप्त भएको उक्त जोडिको अन्त्यष्टि भएको उक्त पहाडलाई समयकाल सँगै प्रेम र यौनको प्रतिकको रुपमा लिन थालियो । उक्त पहाडमा आएर सेक्स गरेमा भाग्य चम्किने विश्वास रहि आएको छ ।

प्रकाशित : 24 October, 2018

प्रतिक्रिया दिनुहोस्