नाइट क्लबमा अभिनेत्री कोकोले लगाएको वस्त्र खुलेपछि
सहयात्रा टिभी
एजेन्सी । कात्तिक–२७, नाइट क्लबमा नाच्दै गर्दा हलिउड अभिनेत्री कोकोले लगाएको वस्त्र खुलेपछि उनको चर्चा बढेको छ । पतिको जन्मदिन मनाउन नाइट क्लव पुगेकी कोकोको नाच्दै गर्दा सबैको अगाडि नै वस्त्र खुस्कीएर स्तन भन्दा तल पुगेको हो ।
नसाको सुरमा पतिसँग अँगालिँदै नाच्दै गरेकी कोकोको कपडा खुस्कीएर झरेपछि क्लबका सबैको ध्यान उनी तिरै तानिएको थियो । उनले कालो रङको सोल्डर अफ लगाएकी थिइन् ।