केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाँदरको कुटाइबाट एक शिशुको मृत्यु

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–३०, भारतको अग्रामा बाँदरको कुटाईबाट एक शिशुको मृत्यु भएको छ । आमाले दूध खुवाउँदै गर्दा बाँदर घरमा पसेर १२ दिने शिशु खोसी लगेर कुटपिट गरेपछि शिशुको मृत्यु भएको हो ।

बाँदरले छिमेकीको घरको छतमा लगी कुट्ेर ढुङगामा फालेपछि घाइते भएको शिशु स्थानीय अस्पतालमा उपचारका क्रमा मृत्यु भएको बीबिसीले जनाएको छ । शिशुको मृत्युपछि परिवारजन शोकमा डुबेका छन् । सो क्षेत्रमा पहिले देखिनै बाँदरले अत्याधिक सताउने गरेको बताइन्छ ।

उक्त ठाउँमा दुई महीना पहिले पनि एक टुटलरलाई आक्रमण गरेको थियो । बाँदरको आक्रमणमा परी घाईते भएका उनको अस्प

प्रकाशित : 16 November, 2018


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्