केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पूर्वप्रधानमन्त्री नाजिबकी श्रीमतीलाई नयाँ अभियोग

सहयात्रा टिभी

एजेन्सी । कात्तिक–३०, मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाककी श्रीमती रोसमा मनसुरलाई नयाँ अभियोग लगाइएको छ । उनलाई ग्रामीण क्षेत्रका विद्यालयहरूमा सौर्य ऊर्जा जडानसम्वन्धी परियोजनामा लाखौँ अमेरिकी डलर हिनामिना गरेको अभियोग लगाइएको हो ।

नाजिबकी श्रीमती मनसुरलाई यसअघि पनि अरू विभिन्न अभियोग लगाइएको छ । त्यस बाहेक अन्य तत्कालीन अधिकारीहरूलाई पनि विभिन्न अभियोग लगाइएको छ । कतिपयलाई दण्ड सजायको फैसला भइसकेको छ भने कतिपयको अनुसन्धान भइरहेको छ ।

प्रकाशित : 16 November, 2018

प्रतिक्रिया दिनुहोस्