केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–११,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
जिम्मेवारी प्रप्त हुनेछ । उपलब्धिका लागी समयको प्रतिक्षा गर्नुपर्ला । केहि विवादास्पद झमेलामा पर्न सकिनेछ । साझेदारीमा समस्या देखिन सक्छ । पहिले गरेका सम्झौताहरु भंग हुन सक्छन् ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारिवारिक समस्याले सताउन सक्छ । परिस्थिति केहि प्रतिकुल रहनेछ । केहि प्रकृया नमिल्नाले काम दोहो¥याएर गर्नुपर्ला । अध्ययनमा राम्रो नतिजा हात लाग्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
आम्दानि राम्रो हुनेछ । व्यापार व्यवसायमा पनि राम्रो फाइदा हुने योग रहेको छ । मेहनेतले सामाजिक प्रतिष्ठा दिलाउन मद्यत गर्नेछ । रमाइलो यात्राको अवसर प्राप्त होला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विभिन्न कामका अवसरहरु प्राप्त हुनेछन् । मेहनेतले काममा सफल पनि भइनेछ । स्वास्थ्यमा भने केहि समस्या देखिने हुँदा खानपानमा विशेष ध्यान दिनुहोला । आलोचकहरुद्धारा मनमा चोट पुग्ने काम हुन सक्छ, धैर्यता नगुमाइ काम गर्नुहोला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
खर्च बढ्नेछ भने आर्थिक संकटको अवस्था समेत भोग्नु पर्ला । टाढाका साथीभाईहरुसँगको भेटघाटले मनमा हर्ष जगाउनेछ । रमाइलो यात्राको अवसर प्राप्त हुनेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आम्दानिमा वृद्धि हुनेछ । दिगो फाइदा हुने काममा संलग्न हुन पाइने छ । परिस्थिति अनुकुल रहने हुँदा भैपरि आउने समस्याहरु पनि समाधान हुँदै जानेछन् । साथीभाइहरुको सहयोग पाइनेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिस्थिति अनुकुल रहनेछ । विशिष्ठ व्यक्तिसँग भेट हुने योग छ । मनमा शान्ति छाउनेछ । शिक्षा क्षेत्रमा सन्तोकजनक नजिता हात लाग्नेछ । राम्रो कामले दामका साथै प्रतिष्ठा र इज्जतमा समेत वृद्धि हुनेछ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
राम्रा राम्रा अवसर प्राप्त हुने हुँदा मनमा उत्साह जाग्नेछ । सहयोग गर्नेहरु प्रशस्त फेला पर्नेछन् । प्रिय व्यक्तिसँगको भेटले हर्ष जगाउनेछ । पारिवारिक सम्बन्धमा केहि झमेला हुने देखिएपनि समझदारीले समाधान गर्न सकिनेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिस्थिति केहि प्रतिकुल भइदिन सक्छ । आर्थिक समस्या उत्पन्न हुन सक्छ । स्वास्थ्यमा केहि समस्या देखिने हुँदा चिसो र खानपानमा ध्यान दिनुहोला । समस्या दर्शाउँदा सहयोग गर्नेहरु प्रशस्त भेटिनेछन् ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिगो फाइदा हुने काममा संलग्न भइनेछ । पारिवारिक सहयोगले लक्ष्यमा पुग्न सकिनेछ । रमाइलो यात्राको अवसर प्राप्त होला । नयाँ साथी बनाउन सकिने योग छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिस्पर्धीहरुले विनाकारण दुख दिन सक्छन् । मेहनेतले चिताएको काम बन्नुको साथै आम्दानिमा समेत वृद्धि हुन सक्छ । होस नपु¥याउँदा काम भने दाहो¥याएर गर्नुपर्ला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कृषि तथा पशुपालनमा फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। मित्रता र प्रेमको सम्बन्ध मजबुत बन्दै जानेछ ।

प्रकाशित : 27 November, 2018

प्रतिक्रिया दिनुहोस्