केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको विदेशी मुद्रा विनिमय दर

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–१४, आज अमेरिकी डलरको विनिमय दर १ सय ११ रुपैया ४५ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैकले आजका लागि तोकेको विनिमय दर अनुसार १ अमेरिकी डलरको बिक्री मुल्य भने १ सय १२ रुपैया ५ पैसा छ ।
युरोपेली अर्थतन्त्रमा देखिएको सुधार तथा अमेरिकाको कमजोर आर्थिक बृद्धिदरको असर डलरको मुल्यमा परेको अर्थ जानकारहरु बताउछन् । त्यस्तै नेपालको स्थायी विनिमयदर रहेको भारतीय अर्थतन्त्र मजबुत बन्दै गएकाले डलरको मुल्यमा गिरावाट आएको बिश्लेषण गरिएको छ ।

अमेरिकाको अर्थतन्त्र भन्दा भारतीय अर्थतन्त्रको बृद्धिदर बढि भएपनि त्यसको असर विनिमयदरमा पर्ने गरेको छ ।

प्रकाशित : 30 November, 2018

प्रतिक्रिया दिनुहोस्