केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यज्ञ प्रसाद कट्वालको चर्चा बेलायतको चर्चित पत्रिका ‘डेल्ली मेल’मा

सहयात्रा टिभी

काठमाण्डौं । मंंसिर–१९, च्यापुले निधार छोएर नेपालमा ब्यापक चर्चा कमाएका ३५ वर्षीय यज्ञ प्रसाद कट्वालको चर्चा बेलायतमा पनि भएको छ ।

बेलायतको चर्चित पत्रिका ‘डेल्ली मेल’को अनलाईन सस्करणले यज्ञ प्रसादको बारेमा समाचार लेखेको छ । एक नेपाली स्कुल बस ड्राइभर यज्ञप्रसादले विश्व किर्तिमान राख्न चाहेको कुरालाई उल्लेख गरेको छ । यज्ञप्रसादले आफुलाई आफ्नो जिब्रो संसारकौ लामो भएको समेत दाबी गरेका छन् ।

 

प्रकाशित : 5 December, 2018

प्रतिक्रिया दिनुहोस्