मोडल होस्कले लगाइन् ११ करोडको भित्री वस्त्र
सहयात्रा टिभी
एजेन्सी । मंसिर–२०, चर्चीत हलिउड मोडल एल्सा होस्कले हालै र्याप वर्कमा ११ करोडको भित्री वस्त्र लागाएकी छन् । भिक्टोरिया सीक्रेट फेशन शोमा मोडल एल्सा होस्क संसारमै सबैभन्दा मुल्यवान बिकिनी लगाउने मोडल बनेकी छन् ।
३० बर्षकी मोडलले ७१ क्यारेक्टको शुद्ध २१०० भन्दा ज्यादा हिराले बनेको बिकिनी र ब्रा लगाएकी थिइन् । सो बिकिनि र ब्रा बनाउन ३८ दिन लागेको थियो भने १ मिलियन अमेरीकी डलर अर्थात ११ करोड ३४ लाख रुपैयाँ खर्च भएको थियो ।