सामाखुसी जेब्राक्रसिङमा माइक्रोले ठक्कर दिँदा १ महिलाको मृत्यु, ४ घाइते

सहयात्रा टिभी

काठमाडौं । पुष–२३, बसपार्कबाट महाराजगंज तर्फ जादैँ गरेको माइक्रेले ठक्कर दिँदा एकको मृत्यु ४ घाइते भएका छन् ।जेब्राक्रस गर्ने क्रममा बा १ ज ९७६६ नम्बरको माइक्रोबसले गोंगबु चोकमा पैदलयत्रीलाई ठक्करदिदाँ १ महिलाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । मृत्यु हुनेमा काठमाडौं धुम्बाराही ५५ वर्षीया सीता दाहालको मृत्यु भएको हो । अन्य चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको अलनेपाल अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : 7 January, 2019

प्रतिक्रिया दिनुहोस्