नेपाल आइस तेस्रो अन्तराष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकप २०७५अन्तरगतको आजको खेलको प्रत्यक्ष प्रशारण

काठमाण्डौं । पुष–२९, नेपाल आइस तेस्रो अन्तराष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकप २०७५ अन्तरगतको आजको खेलको प्रत्यक्ष प्रशारण डिसहोमको एक्सन स्पोट्समा सुरु भइसकेको छ ।
उक्त खेलको दोस्रो क्वाटर फाइनल अन्तर्गत आज मनाङ मस्याङ्दी र नेपाल पुलिस क्लब भिड्दै छन् ।
२ः३० बाट सुरु भएको उक्त खेललाई डिस होमको एक्सन स्पोट्स च्यानल न. १०५ SD र ९९१HD का साथै सिम टिभीबाट पनि प्रत्यक्ष प्रशारण हेर्न सकिनेछ । यसलाई युट्वमा समेत हेर्न सकिनेछ ।
प्रत्यक्ष प्रशारण
Action Sports यांनी वर पोस्ट केले रविवार, १३ जानेवारी, २०१९