डिशहोमले सम्पन्न गर्यो “Dish Home मा Dealer दाईको Discount”अन्र्तगत एक साताको Lucky Draw

काठमाडौं । असार–०७, डिजिटल प्रविधिबाट गुणस्तरिय सेवा प्रदान गर्दै आएको डिस होमको माग दिनप्रतिदिन बढ्दै गएको छ । सरकारले लागु गरेको अनिवार्य डिजिटलाइजेसनको निति नेपालभर लागु भइरहेको अवस्थामा ग्राहकहरुको ध्यान भने स्याटेलाइट प्रविधिमा आधारित डिटिएस सेवा प्रदायक डिस होमतर्फ तानिएको हो ।आफ्नौ च्यानलहरु सञ्चालन गरि ग्राहकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्ने डिस होमले ग्राहकहरुको सुविधाको निम्ति नयाँ वर्ष, दशैँ, तिहार, छठ लगायतका चाडपर्व वा उत्सवहरुको समयमा समेत विभिन्न अफरहरुको आयोजना गर्ने गरेको छ । यस्ता विशेष समयमा डिस होमले सेवासुविधा अझ बढाउने गरेको पनि देखिन्छ ।एक मात्र स्याटलाइट प्रविधिमा आधारित डीटीएच सेवा प्रदायक डिसहोमले यस अफर मार्फत नयाँ ग्राहकहरुलाई डिस होमतर्फ आकर्षित गरिरहेको छ ।
“DishHome मा Dealer दाईको Discount” योजना अन्र्तगत Live Lucky Draw मार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन् । २०७७ साल जेष्ठ ३० गते देखि असार ४ गते सम्म Fund Transfer बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर Lucky Draw सम्पन्न भएको छ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको Showcase channel No 100, Showcase 2 channel No.101 र रमाईलो टिभीमा Live Lucky Draw मार्फत २ जना भाग्यशाली विजेता छनौट हुन्छन् । योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति रु १००,००० /-नगद प्राप्त गर्नेछन् । यो योजना अन्तर्गत असार ५ गते भएको Lucky Draw बाट डिशहोमको सेटअप बक्सको ] CAS ID No. 02518914051, 02558217934 बिजेता बन्न सफल भएकाछन् ।बिजेताहरुलाई डिशहोमको तर्फबाट बधाई सहित आउने Live Lucky Draw २०७७ साल असार १२ गते शुक्रबार साँझ ५ बजे Showcase channel No 100, Showcase 2 channel No.101 र रमाईलो टिभीमा हुने जानकारी डिशहोमले गराएको छ । २०७७ साल असार ५ गते शुक्रबार देखि असार ११ गते बिहिबार सम्म DishHome को आधिकारीक विक्रेताहरु मार्फत Fund Transfer सेवा बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई असार १२ गतेकोLive Lucky Draw मा समावेश गरिने छ । Fund Transfer बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ ।