डिशहोमले सम्पन्न गर्यो “Dish Home मा Dealer दाईको Discount”अन्र्तगत एक साताको Lucky Draw

सहयात्रा टिभी

काठमाडौं । असार–२२, डिजिटल प्रविधिबाट गुणस्तरिय सेवा प्रदान गर्दै आएको डिस होमको माग दिनप्रतिदिन बढ्दै गएको छ ।आफ्नौ च्यानलहरु सञ्चालन गरि ग्राहकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्ने डिस होमले ग्राहकहरुको सुविधाको निम्ति “DishHome मा Dealer दाईको Discount” योजना अन्र्तगत Live Lucky Draw मार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन् । २०७७ साल असार १२ गते देखि असार १८ गते सम्मFund Transfer बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर Lucky Draw सम्पन्न भएको डिशहोमले बताएको छ ।

हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमकोShowcase channel No 100, Showcase 2 channel No.101 र रमाईलो टिभीमा Live Lucky Draw मार्फत २ जना भाग्यशाली विजेता छनौट हुन्छन् । योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति रु १००,०००/- नगद प्राप्त गर्नेछन् । यो योजना अन्तर्गत असार १९ गते भएको Live Lucky Draw बाट डिशहोमको सेटअप बक्सको CAS ID No. 02558197066,  71903711464  बिजेता बन्न सफल भएकाछन् ।बिजेताहरुलाई डिशहोमको तर्फबाट बधाई सहित आउनेLive Lucky Draw २०७७ साल असार २६ गते शुक्रबार साँझ ५ बजे Showcase channel No 100, Showcase 2 channel No.101 र रमाईलो टिभीमा हुने जानकारी डिशहोमले गराएको छ। २०७७ साल असार १९ गते शुक्रबार देखि असार २५ गते बिहिबार सम्म DishHome को आधिकारीक विक्रेताहरु मार्फतFund Transfer सेवा बाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई असार २६ गतेको Live Lucky Drawमा समावेश गरिने छ । Fund Transfer बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।

प्रकाशित : 6 July, 2020

प्रतिक्रिया दिनुहोस्