ग्राहकहरुको अत्याधिक मागलाई मध्यनजर गर्दै पुन: सुचारु “DishHomeमा Dealer दाईको Discount”योजना अन्र्तगत Live Lucky Draw मार्फत २ जना भाग्यशाली विजेता छनौट

सहयात्रा टिभी

काठमाडौं । असार–२८,एक मात्र स्याटलाइट प्रविधिमा आधारित डीटीएच सेवा प्रदायक डिसहोमले यस अफर मार्फत नयाँ ग्राहकहरुलाई डिस होमतर्फ आकर्षित गरिरहेको छ ।यसै अन्र्तगत डिशहोमले अर्को योजना “DishHome मा Dealer दाईकोDiscount” रहेको त यहाँहरुलाई थाहा नै छ ।हुन त डिशहोमले मात्र ४४ हप्ताको लागी संचालन गरेको यस योजना ग्राहकहरुको अत्याधिक मागलाई ध्यानमा राख्दै पुन: संचालन गर्ने भएको छ ।२०७६ फागुन २ गते देखि सुरु भएको “DishHome  मा Dealer दाईको Discount”अफर ४४ हप्ताको लागि संचालन हुने भनिएको भए पनि ग्राहकहरुको अत्याधिक मागका कारण यो अफर जारि रहने डिशहोमका संचालकहरुको भनाई छ ।

” DishHome मा Dealer दाईको Discount” योजना अन्र्तगत Live Lucky Draw मार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन् ।२०७७ साल असार १९ गते देखि असार २५ गते सम्म Fund Transfer बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर Lucky Draw सम्पन्न भएको छ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको Showcase channel No 100, Showcase 2 channel No.101 र रमाईलो टिभीमा Live Lucky Draw मार्फत २ जना भाग्यशाली विजेता छनौट हुन्छन् । योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति रु १००,०००/- नगद प्राप्त गर्नु हुनेछ । यो योजना अन्तर्गत असार २६ गते भएको Lucky Draw बाट डिशहोमको सेटअप बक्सको CAS ID No. 71913094877, 71914081915 बिजेता बन्न सफल भएका छन् ।डिशहोमले बिजेतालाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । डिशहोमको देशभर रहेको बिक्रेता वा नजिकैको डिलर मार्फत Fund Transfer वाट बार्षिक रिचार्ज गर्दा Weekly Lucky Draw मा सहभागी हुन पाईनेछ ।ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अव अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो Weekly Lucky Draw मा सहभागी गराईने डिशहोमले बताएको छ ।

 

प्रकाशित : 12 July, 2020

प्रतिक्रिया दिनुहोस्