डिशहोमले गर्यो ,असार २६ गते देखि श्रावण १ गते सम्मको Live Lucky Draw सम्पन्न

सहयात्रा टिभी

काठमाडौं । श्रावण–०५, आफ्न च्यानलहरु सञ्चालन गरि ग्राहकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्ने डिस होमले ग्राहकहरुको सुविधाको निम्ति नयाँ वर्ष, दशैँ, तिहार, छठ लगायतका चाडपर्व वा उत्सवहरुको समयमा समेत विभिन्न अफरहरुको आयोजना गर्ने DishHomeले “DishHome मा “Dealerदाईको Discount” योजना संचालन गरेको त सबैलाई विदितै छ। सोही अनुरुप Live Lucky Draw मार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन् । २०७७ साल असार २६ गते देखि श्रावण १ गते सम्म Fund Transfer बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर  Lucky Draw सम्पन्न भएको छ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको Showcase channel No 100, Showcase 2 channel No.101 र रमाईलो टिभीमा Live Lucky Draw मार्फत २ जना भाग्यशाली विजेता छनौट हुन्छन् । योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति रु १,००,००० /- नगद प्राप्त गर्नु हुनेछ । यो योजना अन्तर्गत श्रावण २ गते भएको Lucky Draw बाट डिशहोमको सेटअप बक्सको CAS ID No. 02519017475, 71907270285 बिजेता बन्न सफल भएका छन् ।

२०७७ साल श्रावण २ गते शुक्रबार देखि श्रावण ८ गते बिहिबार सम्म DishHome को आधिकारीक विक्रेताहरु मार्फत  Fund Transfer सेवाबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई श्रावण ९ गतेको Live Lucky Draw मा समावेश गरिने DishHomeले बताएको छ । साथै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अव अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि  Weekly Lucky Draw मा सहभागी गराईने भएको छ ।  Fund Transfer बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित : 20 July, 2020

प्रतिक्रिया दिनुहोस्