अनुहारको तिलकोठी हटाउने घरेलु उपाएहरु

सहयात्रा टिभी

काठमाडौं । असोज–०६, अनुहारमा आउने तिलकोठीले सुन्दरतामा पनि असर पुर्‍याउन सक्छ । यदि तपाई तिलकोठीको समस्याबाट हैरान हुनुहुन्छ ? हुनुहुन्छ भने यसरी तिलकोठी कम गर्न सकिन्छ ।


१. बेसार र दही मिसाई अनुहारमा लगाउने । सो लगाएको २० मिनेटपछि नुहाउँदा अनुहार सफा हुन्छ।
२. हरियो धनियाँको रसमा कागतीको रस दुईदेखि चार थोपा र बियरको रस तीनदेखि पाँच थोपा मिसाई अनुहारमा लगाउँदा तिलकोठी कम हुन्छ ।
३. एक कप दूधमा दुई चम्ची ह्विस्की मिसाई आधा कप हुने गरी पकाउने र त्यो लेपलाई सुत्नुअघि लगाई २० मिनेटपछि पखाल्ने ।

प्रकाशित : 22 September, 2020

प्रतिक्रिया दिनुहोस्