सुशान्तको भिसेरा रिपोर्टबाट भयो यस्तो खुलासा
सहयात्रा टिभी
एजेन्सी । असोज–१३, बलिउड अभिनेता सुशान्त सिंह राजपूत केसमा एम्स प्यानलद्वारा सीबीआईलाई दिइएको रिपोर्ट आज सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनलाई सुशान्तको भिसेरा रिपोर्टमा विष नभएको पत्ता लागेको हो ।
एम्सका डाक्टरहरुले सुशान्तको शरीरमा कुनै पनि प्रकारको अर्ग्यानिक विष नभएको बताएका छन् ।