केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अम्बाको पात सेवन गर्नुका फाइदाहरु

सहयात्रा टिभी

काठमाण्डौं । असोज–१४, अम्बा एक मिठो फल हो । तर हामीले अम्बा खाइरहँदा त्यसको पात कसैले वास्ता गरेको हुँदैनन् । तर अम्बाको पात सेवनले निकै मानव स्वास्थ्यलाई निकै फाइदा पुर्‍याउँछ । आज हामी तपाईलाई अम्बाको पात सेवनको फाइदाहरु बारे जानकारी गराउँछौं ।


— अम्बाको पातबाट बनेको चिया मधुमेहका रोगीका लागि निकै फाइदाजनक हुन्छ ।
— अम्बाको पातको रस निकालेर नियमित सेवन गर्नाले शरीरको तौल कम गर्न सकिन्छ ।
— कपाल र छाला स्वस्थ बनाउन पनि यसको प्रयोग उपयोगी हुन्छ ।
— ४० ग्राम अम्बाको पात र दुई चम्चा चामलको पिठोमा पानी हालेर उमालेर पिएमा पखाला कम गराउँछ ।
— अम्बाको पात सेवनले पाचन प्रणालीलाई सक्रिय बनाउन सहयोग गर्छ ।

प्रकाशित : 30 September, 2020

प्रतिक्रिया दिनुहोस्