ढलक ढलक

काठमाडौं । असोज–१८, रानी शाक्य र गायक प्रताप दासको स्वरमा “ढलक ढलक” गीत सार्वजनिक भएको छ । उक्त हरि उप्रेतीको शब्द तथा चन्द्र सिंह घलेको संगीत रहेको यो गीतको भिडियोमा प्रहिल कार्की र रितु पौडेलले अभिनय गरेका छन् ।
भिडियोमा प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ । आवेश बज्रचार्यको छायांकन रहेको गीतमा माधव वेलवासेको सम्पादन, प्रहिल कार्कीको निर्देशन छ ।