माछा जस्तो बच्चाको जन्म

सहयात्रा टिभी

एजेन्सी । असोज–१८, भारतको महाराष्ट्रमा एक आश्चर्य तर वास्तविक खबर बाहिर आएको छ । अंबाजोगाई शहरमा स्वामी रामानन्द तीर्थ ग्रामीण सरकारी अस्पतालमा एक दुर्लभ बच्चाको जन्म भएको छ । यी बच्चाको दुवै खुट्टा आपसमा जोडिएका थिए र आधा शरीर माछा जस्तो देखिन्थ्यो ।

डाक्टरको अनुसार बच्चाको तौल १.८ ग्राम थियो । जसको शरीर हेर्दा माछाको जस्तै देखिन्थ्यो र हात पंखाको जस्तै फैलिएका थिए । बच्चाको शरीरको तल्लो भाग विकास भएको थिएन् । यो बच्चा जन्मेको १५ मिनेट पछि मृत्यु भएको थियो ।

प्रकाशित : 4 October, 2020

प्रतिक्रिया दिनुहोस्