प्रदेश ५ को राजधानी बुटवल नै कायम गर्न माग

सहयात्रा टिभी

काठमाडौं । असोज–१९, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बालकृष्ण खाँणले सोमबार विज्ञप्ति जारी गर्दै प्रदेश ५ को राजधानी बुटवल नै कायम गर्न माग गरेका छन्।


विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सरकारले विज्ञको सल्लाह र सुझावलाई पन्छाएर नयाँ ठाउँमा पड्यन्त्रपूर्वक राजधानी सार्ने प्रस्तावले यस क्षेत्रका जनता विरोध र प्रतिकारमा उत्रन पर्ने अवस्था सिर्जना हुनु दुस्खद पक्ष हो,’।

balbi

प्रकाशित : 5 October, 2020

प्रतिक्रिया दिनुहोस्