दुई दिनको जीन्दगीमा

सहयात्रा टिभी

काठमाडौं । असोज–२०, रचना रिमाल र सुजन बाबु गुरूङको स्वरमा दुई दिनको जीन्दगीमा बोलको गीत रिलिज भएको छ।गीतमा शब्द तथा संगीत शिशिर भण्डारी रहेको छ।

गीतको भिडिओमा रचना र सुजनलाई नै देख्न सकिन्छ। भिडिओलाई सन्तोष राजबाहकले निर्देशन गरेका हुन्।

प्रकाशित : 6 October, 2020

प्रतिक्रिया दिनुहोस्