केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौं उपत्यकामा थपिए १६ सय ८४ संक्रमित

सहयात्रा टिभी

काठमाडौं । असोज–२१, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२ सय ९६, भक्तपुरमा ९५ र ललितपुरमा २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


देशभर बुधबार ३४ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ भने ११ सय २६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

प्रकाशित : 7 October, 2020

प्रतिक्रिया दिनुहोस्