आउँदो मंसिर २ गते एकता महाधिवेशन गर्ने ओली समुह भेलाको निर्णय

सहयात्रा टिभी

काठमाडौं । पुस ७, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली समूहको भेलाले एकता महाधिवेशन आउदो मंसिर २ गते गर्ने निर्णय गरेको छ ।

 

 

 

सोहि भेलामार्फत प्रवक्ताको जिम्मेवारी पाएका प्रदीपकुमार ज्ञवालीले एकता महाधिवेशन आउँदो मंसिर २ गते गर्ने निर्णय भएको जानकारी गराउनुभएको हो ।

प्रकाशित : 22 December, 2020

प्रतिक्रिया दिनुहोस्