केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हलिउड चलचित्र “टारगेट नं. वान” पौष २१ गते देखी डिशहोम सिनेमाघर इन्टरनेशनलमा

सहयात्रा टिभी

काठमाडौं । पुस २१, डिशहोमको सिनेमाघर ईन्रनेशनलले नेपालमा पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र पेपर भ्यूमार्फत नेपाली टेलिभिजनमा विभिन्न हलिवुड चलचित्रहेर्न सकिने सुविधा शुरु गरेको लामो समय भईसकेको छ । यसै अनुरुप डिशहोमको सिनेमाघर ईन्रनेशनलमा पौष २१ गते देखी हलिवुड चलचित्र “टारगेट नं। वान” प्रसारण हुँदैछ ।

उक्त चलचित्र पौष २१ गतेदेखी दैनिक ६ शो, विहान ७ बजे, १० बजे दिउँसो १ बजे र ४ बजे बेलुकी ७ बजे र १० बजे हेर्न सकिनेछ । सिनेमाघर ईन्टरनेशनल च्यानलमा नंं ९९९ ले भाषा छनौट गरेर पनि चलचित्र हेर्न सकिन्छ । हलिउड चलचित्र “टारगेट नं. वान” हिन्दी वा अंग्रेजी कुन भाषामा हेर्ने आफूलाई मन पर्ने भाषा छनौट गरेर पनि हेर्न सकिनेछ ।

त्यस्तै, दैनिक ६ शो संचालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा हलिउड चलचित्र “टारगेट नं. वान” हेर्न, आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर पनि हेर्न सकिने व्यवस्था डिश होमले मिलाएको छ । त्यस्तै, MOD999 आफ्नो CAS ID अनि हेर्न चाहेको चलचित्रको सो समय टाईप गरि साधारण एस एम एस पठाएर वा नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाएर पनि सो चलचित्र हेर्न सकिन्छ ।

 

प्रकाशित : 5 January, 2021

प्रतिक्रिया दिनुहोस्