सफलताका केही सुत्र !

सहयात्रा टिभी

काठमाडौं । माघ ०८, मानिसहरु आफ्नो सबै समय, उमेर, उर्जा, लगानी खर्चिँदा पनि सफल हुन सक्दैनन् । तर केहि मानिस निश्चित समय कडा परिश्रम गरेपछि सुखी, खुशी र सफल हुन्छन् । यहाँ सफलताका केही मुख्य सुत्र प्रस्तुत गरिएको छ ।

१. धैर्यता – कायम राख्नुहोस् र रिसलाई त्याग्नुहोस् ।
२. सकारात्मक सोच – सकारात्मक सोच नै सफल जीवनको पहिलो मन्त्र हो ।
३. समर्पण र त्याग – केही ठूलो कुरा पाउन स –साना कुरा गुमाउन पनि जान्नुहोस् ।
४. लक्ष्य निर्धारण – आफ्नो लक्ष्य निर्धारण गर्नुहोस् र सधै त्यसमा कठिबद्ध भएर लाग्नुहोस् । बाधा अड्चनले तपाईलाई हललाउनै              नसकोस् त्यसरी दृढ बन्नुहोस् ।यो कुरा बुझ्नुहोस् कि ”लक्ष्य भनेको मितिसहितको सपना हो।”
५. खुल्ला सोँच उदारता – सधैँ खुल्ला सोच राख्नुहोस् । उदार जीवन जिउनुहोस् ।
६. मितव्ययीता – आफूसँग भएको पैसा सम्पत्ति असल कर्मको लागि खर्चनुहोस् सधै सही ठाउँमा मात्र प्रयोग गर्नुहोस् ।

प्रकाशित : 21 January, 2021

प्रतिक्रिया दिनुहोस्