नेप्से ३१.८७ अंकले बृद्धि, ७ अर्ब ७९ करोडको कारोबार

सहयात्रा टिभी

काठमाडौं । माघ ०८, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज साताको अन्तिम दिन (बिहिबारं) दोहोरो अंकले बढेको छ । आज नेप्से ३१.८७ अंकले बढेर दुई हजार तीन सय ७४ दशमलब ६४ विन्दुमा पुगेको छ र यो विन्दु हालसम्मकै उच्च विन्दु भएको बताईएको छ ।

त्यसै गरी, आज भने ७ अर्ब ७९ करोड ८५ लाखको कारोबार भएको छ भने आज कारोबार भएका कूल १२ उपसमूहमध्ये २ समूह बाहेक अन्य समूह बृद्धि भएका छन् ।

प्रकाशित : 21 January, 2021

प्रतिक्रिया दिनुहोस्