भायानेटले ल्यायो गा्रहक्को सुबिधाको लागी इएमआइ अफर
सहयात्रा टिभी
काठमाडौं । माघ ०८, भायानेटले ल्याएको इएमआइ अफरअन्तर्गत ग्राहकहरुले लिन चाहेको भायानेट इन्टरनेटको प्याकेजको वार्षिक ग्राहक बन्दा एकमुष्ट रकम नतिरी इएमआइ वा मासिक किस्ताबन्दीमा तिर्न सक्ने बताएको छ ।
यस अफरमार्फत् ग्राहकले १२ महिना अवधिको मासिक इएमआइ १ हाजर ९ सय ५६ रुपैयाँ तिरे पुग्दछ । ३० एमबिपिएस इन्टरनेट र भायाटिभी टेलिभिजन प्याकेज र त्यससम्बन्धी लाग्ने सबै जडान खर्च, फाइबर वाइफाइ डिभाइस र एउटा सेट–टप–बक्स (वैकल्पिकसहितं) रहेको छ।
यो अफर हाल एनआइसी एशिया बैंकको क्रेडिट कार्ड ग्राहकहरुको लागि सीमित छ। तर छिट्टै नबिल बैंक र अन्य बैंकहरुसँग पनि समझदारी हुने जानकारीमा आएको छ ।