विश्व रेकर्ड गिनिज बुकको तयारीमा – लामो पुल
सहयात्रा टिभी
काठमाडौं । माघ ११, विश्वकै सबैभन्दा लामो भनेर चिनिदै आएको बाग्लुङ्ग र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमा हालै निर्माण सम्पन्न भएकोे ५६७ मिटर लामो र १३८ मिटर उचाइको उक्त झोलुुङ्गगे पुललाई बागलुङ्ग नगरपालिकाले गिनिज बुकमा नाम लेखाउन निवेदन दिइसकेको बताईएको छ ।