विदेशी मुद्राको आजको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । माघ १२, नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७ पैसा रहेको बताईएको छ ।

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५० पैसा रहेको छ । पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६० रुपैयाँ २३ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३२ रुपैयाँ १५ पैसा रहेको जानकारी दिएको छ ।

प्रकाशित : 25 January, 2021

प्रतिक्रिया दिनुहोस्