शेयर मूल्यमा उच्च बृद्धि

सहयात्रा टिभी

काठमाडौं । माघ १५, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज बिहिबार नौ कम्पनीको शेयरमूल्य उच्च बृद्धि भएको छ । शेयर मूल्यमा उच्च बृद्धी हुनेमा सुर्योदय लघुवित्त वित्तिय संस्था, प्रभु लाईफ इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त, सारथी नेपाल लघुवित्त, एभरेष्ट इनस्योरेन्स कम्पनी, गरिमा विकास बैंक, शिखर इन्स्योरेन्स, हिमालयन डिस्ट्रिलरी र सपोर्ट माइक्रोफाइनान्स रहेका छन् । यो तातो खबर तयार पार्दासम्म नेप्से सामान्य अंकले बढेको छ भने साढे ६ अर्ब बढीको कारोबार भएको पाईएको छ ।

 

प्रकाशित : 28 January, 2021

प्रतिक्रिया दिनुहोस्