केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बुद्ध एयरको भ्यालेन्टाइन डेका लागि माउन्टेन फ्लाइटमा विशेष अफर

सहयात्रा टिभी

काठमाडौं । माघ १६, बुद्ध एयरले १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन डेलाई अझ रमाइलो बनाउन एभरेष्ट माउन्टेन फ्लाइटको अफर ल्याएको हो । रु १०,२५४ मा (विइन्डो १ र नन् विइन्डो १) गरी २ सिट र फ्री चकलेट र फुलका गुच्छा पनि बुद्ध एयरले हरेक टिकटमा प्रदान गर्नेछ ।

बुद्ध एयरका कम्युनिकेशन म्यानेजर दिपेन्द्र कर्णले बुद्धका हरेक उडान सुरक्षित तथा संक्रमणरहित रहेको जानकारी दिनुभएको छ र बुद्ध एयरले एभरेष्ट एक्सपेरियन्स उडान हरेक शनिवार गर्दै आइरहेको पनि बताउनु भएको छ ।

प्रकाशित : 29 January, 2021

प्रतिक्रिया दिनुहोस्