केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रणवीर र आलिया तत्काल विवाह नगर्ने मनस्थितिमा

सहयात्रा टिभी

काठमाडौं । माघ १९, आलिया र रणवीरको विवाह चाँडै हुने चर्चा थियो । मिडियाका चासो पनि उनीहरुको विवाह कहिले हुन्छ भन्नेमै थियो । तर, रिपोर्ट अनुसार सन् २०१८ देखि अफेयरमा रहेका उनीहरु तत्काल विवाह गर्ने मनस्थितिमा नरहेको बताईएको छ । उनीहरु अर्को वर्षसम्मका लागि केबल साथीकै रुपमा सम्बन्धलाई निरन्तरता दिन चाहन्छन् ।

आलियाको रणवीरकी आमा नीतू कपूरसँग राम्रो बण्डिङ रहेको छ । त्यहीकारण पनि नीतू तत्कालका लागि रणवीर र आलियाको विवाह गराउने सोचमा छैनन् । रणवीर र आलिया अयान मुखर्जी निर्देशित फिल्म ‘ब्रह्मास्त्र’ मा देखिँदैछन् ।

 

प्रकाशित : 1 February, 2021

प्रतिक्रिया दिनुहोस्