राशिफल
राशिफल
काठमाडौं । माघ २३
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यवसायिक छोटो यात्रा हुनेछ । लगानीमा प्रतिफल मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ । खानपिनमा खर्च बढ्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विद्यामा रुचि जानेछ । धनको कारोबार बढ्नेछ । कला संगीतमा प्रगति मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रेममा शंका हुनेछ । घरायसी कुराले पिरोल्नेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
नयाँ काममा योजना बन्नेछ । सामान्य यात्रा हुनेछ । बन्धुवर्ग सहयोग मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धन सम्पत्तिको कारोवार बढ्नेछ । नयाँ कुराले खुसी मिल्नेछ । भोजनको सुख पाइनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भोजभतेरमा सामेल भइनेछ । वाणीले प्रभाव पार्नेछ । धनको कारोबार बढ्नेछ । मित्रजनको साथ मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
यात्रामा वाधा आउनेछ । घरायसी बढी खर्च हुने्छ । प्रिय वस्तु हराउन सक्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
महिलावर्गको सहयोग मिल्नेछ । कृषि चौपायाबाट आम्दामी हुनेछ । पुराना सहयोगी अघि सर्नेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सरकारीकाममा राहत मिल्नेछ । रोजगारीको लाभ पाइनेछ । बौद्धिक क्षमताले प्रशंसा रहनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ । रोजगारीमा प्रगति हुनेछ । धार्मिक काममा व्यस्तता बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शंकाले तनाव बढ्नेछ । अपजस मिल्न सक्नेछ । स्वास्थले समस्या दिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्य बाधाको सामना गर्नुपर्नेछ । अध्ययनमा रुचि जानेछ । अपमानको भय मिल्नेछ ।
धन्यवाद ।