केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फन्ड ट्रान्सफर वा अनलाइनबाट बार्षिक रिचार्ज गर्दा डिशहोमको विशेष छुट

सहयात्रा टिभी

काठमाडोैं । माघ २३, डिश होमले ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको डिश होममा डिलर दाईको डिस्काउण्ट अफर ८८ जना ग्राहकले जित्न सफल भएका छन् । नेपालभरका डिशहोमका डिलरहरुद्धारा फन्ड ट्रान्सफर वा अनलाईन प्रणालीबाट बार्षिक रिचार्ज गरे बापत ‘विक्ली लक्की ड्र’ मा सहभागी हुने अवसर डिशहोमले प्राप्त हुनेछ । फण्ड ट्रान्सफरबारे आधिकारिक जानकारीका लागि देशभर रहेका डिशहोम बिक्रेता, नजिकैका डिलर वा डिशहोम ग्राहक केन्द्रमा सिधै सम्पर्क गर्न सकिने बताईएको छ ।

अफर जित्ने ८८ जना ग्राहकले नगद एक लाखका दरले रकम हात पारेका छन् । यस्तै वार्षिक रिचार्ज गर्ने ग्राहकले समेत रिजार्च रकममा आकर्षक छुट पाएका छन् । जसले गर्दा ग्राहकले न्यूनतम शुल्कमा गुणस्तरीय सेवा प्राप्त गर्न सफल भएका छन् । फागुन २, २०७६ देखि सञ्चालित ‘डिलर दाइको डिस्काउण्ट अफर’ को समयावधि अन्तिम चरणमा पुगेको छ । आगामी २९ माघसम्मका लागि मात्र यो अफर लागू हुने डिश होम नेटवर्कले जनाएको छ ।

 

प्रकाशित : 5 February, 2021

प्रतिक्रिया दिनुहोस्