केपी ओली प्रचण्ड माधव नेपाल एमाले


थाहा पाउनुभयो ! “DishHome मा Dealer दाईको Discount” : केहि दिन मात्र वाँकी छ है !

सहयात्रा टिभी

काठमाडौं । माघ २६, डिशहोमले ग्राहकहरुलाई धेरै भन्दा धेरै सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले “DishHome मा Dealer दाईको Discount” नामक अफर संचालन गर्दै आएको छ । डिशहोमले हाल सम्म ९० जना भाग्यशाली ग्राहकले जनही एकलाख नगद प्रदान गरिसकेको छ भने अन्य बार्षिक रिचार्ज गर्ने ग्राहकहरुले पनि बार्षिक रिचार्ज गर्दा रिचार्ज रकममा आकर्षक छुट प्राप्त गरेका छन् । जसले गर्दा न्युनतम शुल्कमा ग्राहकहरुले गुणस्तरीय सेवा उपभोग गर्न पाएका छन् ।

२०७६ फागुन २ गते देखि संचालन भएको यो अफर अव भने केहि दिन मात्र वाँकी रहेको छ । यहि २०७७ माघ २९ गते सम्म रिचार्ज गर्नुहुने ग्राहकहरु यो योजनाको अन्तिम लक्कीड्रमा सहभागि हुन पाउने छन् । “DishHome मा Dealer दाईको Discount योजना भने माघ ३० गते सम्मको लागि कायम गरिएको छ । नेपाल भरि रहेका डिशहोमका डिलरहरु मार्फत Fund Transfer वा कुनै पनि अनलाईन माध्यम बाट बार्षिक रिचार्ज गरे बापत Weekly Lucky Draw मा भाग लिने अवसर प्राप्त हुनेछ । Fund Transfer बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गरेर पनि प्राप्त गर्न सकिने व्यवस्था डिशहोमले मिलाएको छ ।

प्रकाशित : 8 February, 2021

प्रतिक्रिया दिनुहोस्