अबदेखी सरकारी अस्पतालमा मात्रै कोभिडको उपचार

सहयात्रा टिभी

काठमाडौं । माघ २९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब सरकारी अस्पतालबाट मात्रै कोरोना भाइरस ९कोभिड–१९० को उपचार सेवा दिने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयले यसअघि कोभिड अस्पताल तोकेका मेडिकल अस्पतालहरुमा आजदेखि कोभिडका बिरामी भर्ना नलिन निर्देशन दिएको बताईएको छ । ती अस्पतालहरुलाई आजको मितिबाट १० दिन गन्ति गरेर शोधभर्नाबापतको रकम उपलब्ध गराउनेसमेत मन्त्रालयले जनाएको छ । मन्त्रालयको स्वास्थ आपतकालीन तथा विपद् व्यवस्थापन इकाई केन्द्रले बुधबार सो निर्णय लिएको हो ।

प्रकाशित : 11 February, 2021

प्रतिक्रिया दिनुहोस्