यस्ता छन् तातोपानी पिउनुका १० फाइदाहरु
सहयात्रा टिभी
काठमाडौं । माघ ३०, पानी स्वास्थ्यको लागि निकै उपयोगी पदार्थ हो । स्वास्थ्य मात्रै होइन आफ्नो सौन्दर्यलाई निखार्न समेत मनतातो पानी निकै फाइदा जनक मानिन्छ । राम्रो स्वास्थ्यको लागि दिनभरमा आठ देखि दश लिटर सम्म पानी पिउनु पर्दछ । दिनमा तीन पटक तातोपानी पिउने बानी बसाउनुभयो भने तपाईंंको शरीर बिरामी हुनबाट बचाउन सक्नुहुन्छ ।
तातोपानीका फाइदाहरु:
- रक्त सञ्चारलाई सन्तुलन गर्छ
- ऊर्जा बढाउँछ
- जाडोको दुःखाइ कम गर्छ
- अनुहारमा कलिलोपना आउँछ
- कपालको लागि पनि फाइदाजनक गर्छ
- तौल कम गराउँछ
- चिसो हुनबाट बचाउँछ
- महिनावारीको दुःखाइ कम गराउँछ
- शरीर सफा गराउँछ
- पेटलाई दुरुस्त राख्छ