यी ६ नेपाली नायिकाले चलचित्रकर्मीलाई नै बनाए जीवन साथी

सहयात्रा टिभी

काठमाडौं । माघ ३०, चलचित्र क्षेत्रमा धेरै केही यस्ता नायिकाहरु छन् जसले रिल लाइफमा मात्र नभई रियल लाइफमै चलचित्रकर्मीलाई आफ्नो जोडी बनाएका छन् । कलाकारको प्रेमको विषयले निकै चर्चा पाउने गर्दछ । एउटासँग मनमुटु जोडिएको चर्चा चलिरहँदा अर्को महिना अर्कोसँग डेटिङ गरिरहेका खवर बाहिर आउँछन् ।

प्रियंका कार्की र आयुष्मान देशराज जोशी


दिपिका प्रसाईँ र दिवाकर भट्टराई


निश्चल बस्नेत र स्वस्तीमा खड्का


झरना थापा र सुनिलकुमार थापा


निखिल उप्रेती र संचिता लुँइटेल


वर्षा राउत र सञ्जोग कोइराला

 

प्रकाशित : 12 February, 2021

प्रतिक्रिया दिनुहोस्