नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) १७ लाख २० हजार कित्ता शेयर सूचीकृत

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ०२, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा अपी पावर कम्पनी लिमिटेडको १७ लाख २० हजार ५६१ दशमलव ५० कित्ता बोनश शेयर सूचीकृत भएको हो ।

प्रकाशित : 14 February, 2021

प्रतिक्रिया दिनुहोस्