शेयर बजारमा २०२१ को ठूलो गिरावट

काठमाडौं । फाल्गुन १४, भारतीय शेयर बजार शुक्रबार ठूलो गिरावट आएको छ । बम्बई स्टक एक्स्चेञ्ज (बीएसई) सेन्सेक्स १९३९ अंक वा ३.८० प्रतिशतले गिरावट आएको पाईएको छ भने यो २०२१ को बजारमा सबैभन्दा ठूलो गिरावट रहेको छ।
त्यसैगरी एक ठूलो गिरावट मे,,४ २०२० मा देखिएको थियो । यो दिन सूचकांक दुई हजारभन्दा बढि अंकले घटेको थियो । ठूलो गिरावटका बीचमा सेन्सेक्स २१४८.८३ अंकले गिरावट आइ ४८,८९०.४८ अंकमा पुगेको छ ।