बेल्जियमका राजदूतमा राजभण्डारीलाई नियुक्त

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १७, सरकारले बेल्जियमको राजदूतमा गेहेन्द्र राजभण्डारीलाई नियुक्त गरेको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजभण्डारीलाई बेल्जियमको राजदूतमा नियुक्त गरेकी हुन् । मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा २८२ उपधारा (१) बमोजिम राजभण्डारीलाई नेदरल्यान्ड्सका लागि राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा बताईएको छ ।

प्रकाशित : 1 March, 2021

प्रतिक्रिया दिनुहोस्