चन्द्रागिरीको शेयरमूल्य बढेको बढ्यै

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १८, केहि दिनदेखि चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य निरन्तर सर्किट लेभलमा बढिरहेको छ । साताको तेस्रो दिन आज (मंगलबार) पनि चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य बढेको छ भने साताको पहिलो दिन आइतबार र दोस्रो दिन सोमबार पनि यस कम्पनीको शेयरमूल्य करिब १० अंकले बढेको थियो । यो समाचार तयार पार्दासम्म यस कम्पनीको शेयरमूल्य ९ दशमलव ८९ प्रतिशतले बढेको हो । यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४५ रुपैयाँले बढेर अन्तिम मूल्य ५०० रुपैयाँ पुगेको छ ।

प्रकाशित : 2 March, 2021

प्रतिक्रिया दिनुहोस्