साल्ट ट्रेडिङको शेयरमूल्यमा १० प्रतिशतले बढ्यो

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १९, साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य आज (बुधबार) सर्वाधिक बढेको छ । यो समाचार तयार पार्दासम्म यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको पाईएको छ । यससंगै कम्पनीको शेयरमूल्य १० हजार २२२ रुपैयाँ पुगेको छ । त्यस्तै, नेप्सेमा गिरावटको क्रम जारी रहेको छ भने यस अवधिमा नेप्से ३७ अंकले घटेको छ भने करिब साढे अर्बको कारोबार भएको छ ।

प्रकाशित : 3 March, 2021

प्रतिक्रिया दिनुहोस्